ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश: नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश: नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता
बनेपा । काभ्रेपलाञ्चोकको अग्रणी शिक्षण संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले आफ्नो २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका आयोजना गर्दै सम्पन्न गरेको छ। प्रमुख अतिथिको विशेष सम्बोधन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्र...

नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः हुमागाई निर्वाचित

नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः हुमागाई निर्वाचित
पनौती । नेकपा एमाले पनौती नगर कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढ गर्दै आगामी कार्ययोजनासहित अघि बढ्ने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाई सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी संगठनमा लामो समयदेखि क्रियाशील हुमागाई नेतृत्वले आगामी दिनमा पनौतीमा एमालेको प्रभाव वृद्धि गर्ने अपेक्षा...

काभ्रे माध्यमिक विद्यालय बनेपाको शैक्षिक प्रदर्शनी

काभ्रे माध्यमिक विद्यालय बनेपाको शैक्षिक प्रदर्शनी
काभ्रे माध्यमिक विद्यालयले शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।आज विद्यालयको प्राङ्गढमा भएको प्रर्दशनीमा स्मार्ट सिटी, विज्ञान, गणित, सामाजिक, कला संस्कृती झल्कने ८० वटा स्टलहरु राखिएका थिए। विद्यालयले हरेक वर्ष विद्यार्थीहरुले पढेका कुरालाई ज्ञान र ब्यबहारमा उतारी सिकाईलाई प्रविधि मैत्री बनाइरहेको छ । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकाहरुले सिकाईलाई ब्यवहारमा तथा प्रयोगात...

मनकामना साकोसको नेतृत्व विकास तथा क्षमता अभिबृद्धी कार्यक्रम

मनकामना साकोसको नेतृत्व विकास तथा क्षमता अभिबृद्धी कार्यक्रम
मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–५, काभ्रेको महिला उपसमितिको आयोजनामा फागुन ३ गते शनिवारका दिन महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । उदघाटन कार्यक्रमको सभापतित्व महिला उपसमिति संयोजक सुधा काफ्ले दाहालको सभापतित्व र बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल प्रसाद घिमिरे, सल्लाह...

धुलिखेल कांग्रेस नेताहरु एमाले प्रवेश

धुलिखेल कांग्रेस नेताहरु एमाले प्रवेश
काभ्रेपलान्चोक - धुलिखेल नगरपालिकाको कांग्रेस नेताहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज धुलिखेल एमालेले स्वागत गरेको हो । प्रवेश गर्नेमा २०७४ सालको स्थानीय चुनावमा धुलिखेल नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी प्रविन सापकोटा, नेपाली कांग्रेस धुलिखेल नगर समिति सदस्य सुवास सापकोटा, नेपाली कांग्रेसबाट २०७४ र २०७९ को स्थानीय चुनावमा सदस्य पदका उम्मेदवार रिता परियार...

जिल्ला सहकारी संघ काभ्रेले गर्यो बाढी, पहिरो, डुवान बाट क्षेतिग्रस्त सहकारीलाई विभिन्न सामाग्री सहयोग

जिल्ला सहकारी संघ काभ्रेले गर्यो बाढी, पहिरो, डुवान बाट क्षेतिग्रस्त सहकारीलाई विभिन्न सामाग्री सहयोग
बनेपा - जिल्ला सहकारी संघ काभ्रेले सहकारीहरुलाई सहयोग गरेको छ । बाढि पहिरोले असर परेका काभ्रे जिल्लाका सहकारीहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको हो । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले असोज ११ र १२ गते परेको भिषण बर्षाका कारण निम्त्याएको बाढी, पहिरो, डुवान र सडक अवरुद्धबाट क्षतीग्रस्ट सहकारी संस्थाहरुको सहयोगार्थ स्थापित विपद् व्यवस्थापन कोषबाट माघ ३० गते संघको कार्यालयमा बेथानचोक ना...

खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे हुँदै

खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे हुँदै
  धुलिखेल -८ खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे निर्माण कार्यको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले बुधबार शिलान्यास गर्नुभयो । नगर उप प्रमुख निराजन जङ्गम, वडाध्यक्ष बिनोद गौतम र ११ का वडाध्यक्ष नारायण बडाल अतिथी हुनुहुन्थ्यो । १ कि.मि १ सय ५५ मिटर सडक १ करोड ६६ लाख २१ हजार ६० लागतमा कालोपत्रे हुनेछ । छायाश्र्वरी / आर.पि. जे.भी ले ठेक्का सम्झौता गरेको छ । निर्माण व...

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा
खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा   https://youtu.be/0i629_VS6cU?si=SYgelw1sTQLhobtO

यही माघ २५ गते देखि देशभर “जुना” (Juna) प्रदर्शन हुने

यही माघ २५ गते देखि देशभर “जुना” (Juna) प्रदर्शन हुने
  माघ २५ गतेबाट देशभरको सिनेमाघरहरुमा छाउन लागेको बाल विवाह तथा महिला हिंसाविरूद्ध सन्देश दिने फिल्म ‘जुनाः एक व्यथा’ को टिकट बुकिङ खुल्ला गरिएको छ । जुनाले रिलिजको पहिलो दिन माघ २५ गते शुक्रबार ४० वटा भन्दा धेरै सो पाएको छ । क्युएफएक्स, विग सिनेमाज् लगाएत सिनेमा हलहरुमा जुनाले पर्याप्त सो पाएको छ । सिनेमा घरहरुको अनलाइन वेवसाइट, खल्ती , इसेवा लगाएतका अनलाइन प्लेटफर्महरुबाट चलचित्रको टि...

‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड

‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड
काठमाडौं – निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘‘रित्तो गाउँ’ ले छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ। शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश वोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई...