खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको उद्घाटन
आइतबार गृहणी महिला सीप मुलक तालिम र नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको उदघाटन भएको छ ।
वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिका र राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज ने...