लोकप्रिय गायिका मन्जुको “बिचार गर छुन” लाई सार्वजनिक
काठमाडौँ । लोकप्रिय लोकदोहोरी गायिका मञ्जु पौडेलले ल्याएको नयाँ गित ‘बिचार गर छुनलाई’ पनि लोकप्रिय भएको छ ।
माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश गित मार्फत् मञ्जुले दिन खोजेकि छिन् । गितमा, विचार गर मायालु छुनलाई, छोएपछि पर्छ मेरै हुनलाई, पार्दिन रुनलाई, भनिएको छ ।
सन्देशमुलक प्रेमिल शब्द, मिठो स्वर, जिवन्त अभिनय र राम्रो सम्पादनका कारण गित लोकप्रिय भएको दर्शकहरुले प्रतिक्रिया रह...