नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित
काठमाडौ राजन थापा
नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित भएका छिन्।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहागरपालिका धनगढीमा एमाले महिला नेतृत्व निर्वाचित भएकि छिन । जसमध्य उनले दुई उम्मेदवारपछि पार्दै १२८ को फराकिलो मतान्तरले आफ्नो जित निकालिन् कि हुन् । बिष्टसँग कमलसिंह राणा र मदन रेग्मीले प्रतिस्पर्धा गरेका थिए त्यसमध्ये राणाले ६९ र रेग्मीले ४७ मत प्राप्त पाए।
उपाध्यक्षमा पर्वत चौधरी ...