अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले गर्यो अध्यादेशको विरोधमा प्रदर्शन

अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले गर्यो अध्यादेशको विरोधमा प्रदर्शन
काभ्रेपलान्चोक - अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा अध्यादेश र प्रधानमन्त्रीको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरेको छ। अनेरास्वविु काठमाडौं विश्वविद्यालय अध्यक्ष सुदिन अधिकारीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुन्दर लामा , नवीन बोगटी, सुपुस्प लामा सहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित थिए विश्वविद्...

दिन प्रतिदिन कोरोना संक्रमण बढदै, नेपालमा आज ३ हजार ४२ संक्रमित थपिए

दिन प्रतिदिन कोरोना संक्रमण बढदै, नेपालमा आज ३ हजार ४२ संक्रमित थपिए
काभ्रेपलान्चोक - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४४ पुगेको छ। नेपालमा आज ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४४ ...

भोलिदेखि तीन दिन सार्वजनिक बिदा

भोलिदेखि तीन दिन सार्वजनिक बिदा
काभ्रेपलान्चोक - भोलिदेखि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि देखी लगातार (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले तीन दिन सार्वजनिक बिदा हुने भएको हो। नेपाल सरकारले गाइजात्राको अवसरमा उपत्यकामा मात्रै बिदा दिने गरेको भए पनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि
  काभ्रेपलान्चोक - यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पद...

युवासंघले जारी गर्यो अनलाइन सदस्यता फारम

युवासंघले जारी गर्यो अनलाइन सदस्यता फारम
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपालले साधारण सदस्य बन्नका लागि अनलाइन मार्फत आवेदन जारि गरेको छ । युवा संघ नेपाल केन्द्रिय कमिटीको आफ्नो साङ्गठनिक जीवनलाई ब्यवथित गर्न, प्रबिधि मैत्री बनाउन अनलाइन फारमको ब्यवस्था गरेको बताएको छ। संघले फारम भरिसकेपछी क्युआरकोड बन्ने र संघको आधिकारिक सदस्य भएको आईडि कार्ड बन्ने बताएको छ। संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले पदाधिकारी, स्थायी कमिटी सदस...

काभ्रेमा लकडाउनको नयाँ रुप आज राती देखी मिक्स्ड लकडाउन

काभ्रेमा लकडाउनको नयाँ रुप आज राती देखी मिक्स्ड लकडाउन
काभ्रेपलान्चोक - काभ्रेमा लकडाउनको नयाँ रुप मिक्स्ड लकडाउन लागू भएको छ । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्दै गएपछि जिल्ला जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (विहिबार) रातीदेखि आगामी १५ गतेसम्म मिक्स्ड लकडाउन गर्ने निर्णय गरेको छ । सबै पसलहरु विहान ६ बजेदेखी साँझ ७ बजेसम्म मात्रै स्वास्थ्यका मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ । विकास निर्माणका सामाग्री ढुवानी गर्ने सवारी साधन भने साँझ ७ ब...

तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने

तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने
काभ्रे – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित नारायणस्थान मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमामेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीका कारण तेमाल गाउँपालिकाले गत वर्ष पनि मेला स्थगित गरेको थियो । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् । ...

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन
काभ्रेपलान्चोक - नेकपा एमालेको ओली पक्षीय भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् । चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ  जिन्दावाद,अनेरास्ववियु जिन्दावाद, माधवकुमार नेपाल गद्दार मुर्दावात, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगाय...

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नम्बर ११ तथा सिनागाल सामुदायीक सहकारी संस्थालिको सयुक्त साझेदारीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । उक्त हाते ट्याक्टर वितरण कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष शिब कुमार थापा, सिनागाल सामुदायीक साकोसका अध्यक्ष जयराम गिरी, वडा सदस्य र स्थानियहरुको उपस्थिति रहेकोे थियो । वडाले २५ प्रतिशत, सहकार...

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने
काभ्रेपलान्चोक - नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले परमादेश सरकारका जनविराेधी काम विरुद्ध बनेपाको चारदोबाटोमा प्रदर्शन गर्ने भएकाे छ । आज दिउँसो दिनको ठिक दुई बजे विरुद्ध प्रदर्शन गर्ने लागेको हो । दल विभाजनसम्बन्धी अध्यादेशकाे विराेधमा युवा संघले आज दिउँसाे २ बजे प्रदर्शन गर्न लागेकाे हाे । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारका जनघाती निर्णय तथा दमन विरुद्ध क...