१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै
काभ्रेपलान्चोक - चीनबाट १६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउने भएको छ । चिन बाट आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्...

युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा

युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा
काभ्रेपलान्चोक - सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर ,माधव नेपाल लगाएतको पुत्ला समेत दहन गरेका थिए । युवा संघको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै देशभर आन्दोलन चर्क...

काभ्रेका उद्योगी लाई कोरोना खोप

काभ्रेका उद्योगी लाई कोरोना खोप
काभ्रे - जिल्लामा काभ्रे उद्योग वाणिज्य संघको सहकार्यमा बनेपा नगरपालिकाको सहयोमा आएको २७० डोज astrazeneco जापानिजिज खोप बाणिज्य संघ संग आवद्ध व्यक्तिहरूले लगाएका छन्। उद्योग वाणिज्य संघ काभ्रेले यस अघि पनि विभिन्न कोभिड संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु गरि व्यवसायीको हितमा कार्य गरिसकेको वाणिज्य का महासचिव रविन्द्र वैदारले बताउनुभयो । आज astrazeneco खोपले १८ बर्ष समुहदेखि ५५ बर्ष सम्...

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग
काभ्रेपलान्चोक – स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग के कति कारणले स्वास्थ्य मापदण्ड समेत पुरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेको हो भन्दै स्पष्...

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक
काभ्रेपलान्चोक - बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङ लाई ब्यबस्थित गरिएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्य ,वडा सदस्य अनिल भैल, निमित्त जिल्ला टार्फिक प्रमुख चन्द्र श्रेष्ठ र स्थानीय ब्यापारीहरुको उपस्थितिमा भदौ १ गते वाट एक तर्फि मात्र पार्किङ गर्ने र पनाैति लाग्ने बस गाेदामचाेकमा राेक्ने निर्णय भए अनुसार उक्त कार्यको सुरुवात आज भन्दै १ गते बाट गर...

नेपाल खेलकुद महासंघ काभ्रेको ९९ जनाको जिल्ला कमिटी

नेपाल खेलकुद महासंघ काभ्रेको ९९ जनाको जिल्ला कमिटी
बनेपा - काभ्रेमा नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले ९९ जनाको जिल्ला कमिटी बनाएको छ । खेलकुद महासंघले जिल्लामा हुदै आएका खेलहरुको संरक्षण गर्ने भएको छ । एमाले निकट महासंघको काभ्रे भेलालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं संसद गोकुलप्रसाद बास्कोटाले सम्बोधन गर्नुभएको छ । बाँस्कोटाले नेपाललाई खेलकुद जगतमा अगाडि लैजान केपी ओलीको सरकारले नेतृत्व र संरक्षण गर्दै आएको बत...

नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
काभ्रेपलान्चोक - नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण भएका छन भने आज मात्रै कोरोना बाट २० जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
काभ्रेपलान्चोक - सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर आज बाँडफाँट गरेको हो। कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो। जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ ल...

ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने छौँ ; अध्यक्ष किरण पौडेल

ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने छौँ ; अध्यक्ष किरण पौडेल
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल बेथानचोक गाउँ कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार जालझेल र षड्यन्त्र मार्फत आएकाले समृद्धिको सपना पुरा गर्न ओली नै आउनुपर्ने बताएका हुन् । ओली सरकारले गरेका विका...

किशोर किशोरीलाई लगाउन मिल्ने ४० लाख डोज खोप आउदै

किशोर किशोरीलाई लगाउन मिल्ने ४० लाख डोज खोप आउदै
नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड–१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिन लागेको हो । शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ । सन् २०२२ को मार्चदेखि खोपको आपूर...