बनेपा – भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा नं. ४ लाई नेकपा एमालेको पक्कड क्षेत्रको रुपमा लिइन्छ । हुन त गुमानध्वज कुँवरको सक्रियताले पनि यस वडाका सम्पुर्ण बासिन्दाहरु नेकपा एमाले लाई माया गर्ने गर्दछ्न । पालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा फेरि पनि वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी भएका छन् । उनी ७ सय ६० मत प्राप्त गरी नेकपा एमालेबाट विजयी भएका हुन् । गत निर्वाचनमा कुँवरले ६ सय २१ मत ल्याएर विजयी भएका थिए । 

कुँवरका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नारायण लामाले १ सय ६५ मत प्राप्त गरेका छन् । वडा सदस्यमा अशोकदेव पराजुली, तिलक लामा, कल्पना पहरी र बाटुली विक विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..