गाउँपालिकामा ५ दलिय गठबन्धन अन्तर्गत अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तमाङ्ग (दावा) भारी मतले बिजयी भएका छन् ।

गाउँपालिकामा १० वटा वडा रहेको छ । वटा वडामा ५ स्थानमा साझा गठबन्धन बिजयी भएको छ भने ५ स्थानमा नेकपा एमाले बिजयी भएको छ ।

कुन वडामा कसको जित ?

वडा नं. १ सापिङः लेख्नाथ श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं. २ सिम्थलीः सुजन भन्डारी (काँग्रेस)
वडा नं. ३ बेखसिम्लेः ज्ञानु लामा (एमाले)
वडा नं. ४ चौबासः लोक बहादुर कुवर (एमाले)
वडा नं. ५ सल्लेः अन्चल लामा (काँग्रेस)
वडा नं. ६ कोलातीः भरत शिबभक्ती (एमाले)
वडा नं. ७ फलाँटेः रमेश खरेल (एमाले)
वडा नं. ८ भुम्लुटारः मोतिलाल लामा (एकीकृत समाजवादी)
वडा नं. ९ ज्याम्दीः दलबहादुर तामाङ (काँग्रेस)
वडा नं. १० दोलालघाटः केशरमान तामाङ (एमाले)

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..