काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९/ ०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको सबै राजनीतिक दल, बुद्धिजीवि, किसान, व्यवसायीहरु मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाको निवर्तमान अध्यक्ष दिननाथ गौतमले कृषि र...
मंगलबार, आषाढ ०७, २०७९