पाँचखाल नगरक्षेत्रका प्रधानाध्यापकहरूको कार्यशाला
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाले नगर क्षेत्र भित्रका प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्वका विषयमा कार्यशाला आयोजना गरेको छ ।
नेतृत्व मन्थन शिर्षक दिएर आयोजना भएको कार्यशालामा पाँचखालका सार्वजनिक तथा निजी विद्यालयहरूको प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै यसको लागि विद्यालयको नेतृत...