पनौती, साउन १ — सडक सुशासन प्रवर्द्धन र बढ्दो सवारी दुर्घटनामा न्यूनीकरण गर्न उद्देश्यले पनौती–बनेपा सडकखण्डमा शुक्रबार विशेष लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त समन्वय तथा सहकार्यमा पनौती नगरपालिका–५ स्थित आईटी पार्क नजिकै कार्यक्रम सञ्चालन […]
सडक र सुरक्षा