काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) द्वारा दर्ता गरिएको श्रम संस्कृति पार्टी लाई आधिकारिक रूपमा मान्यता दिएको छ। मेयर साम्पाङ आइतबार, २०८२ कार्तिक गते आयोगमा उपस्थित भई दल दर्ता प्रमाणपत्र प्राप्त गरेका हुन्। आयोगबाट मान्यता पाएसँगै श्रम संस्कृति पार्टी अब औपचारिक रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्न योग्य भएको छ। […]
राजनीति

