राजनीति

नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान गरेको नेता प्रकाश ज्वालाले बताए। सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन नेकपाले निर्देशन दिएको छ। बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना […]

up