राजनीति

  चौरीदेउराली । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट गाउँपालिका समितिको सभापतिमा श्रीमान तामाङ निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा सरिता चौलागाईं, सचिवमा विनोद ढुङ्गाना, सह–सचिवमा झलक गौतम र कोषाध्यक्षमा देवी ब. चौलागाईं चयन भएका छन्। सदस्यहरूमा राजकुमार गौतम, बिदुर पन्त, अभिषेक प्रधान, सुजिता चौलागाईं, […]

up