एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती
काभ्रेपलान्चोक - नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् ।
देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि ...