काभ्रेपलान्चोक – राेशि गाउँपालिकामा नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षमा दिनेश लामा बिजयी हुनु भएको छ ।

साथै उप-प्रमुख पदमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट मिम बहादुर वाईवा (ज्वाला) बिजय हुनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

एक महिना अगाडिको बनेपा र अहिलेको बनेपा हेर्नुस् कति फरक छ : शान्ति रत्न शाक्य