बनेपा ११ मा नेकपा एमालेका शिव कुमार थापा विजयी

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ११ मा नेकपा एमालेका उम्मेदवार शिव कुमार थापा विजयी भएका छन् । उक्त वडामा नेकपा एमालेको उम्मेदवार थापा लगायतको प्यानल नै विजयी भएको हो ।

भारि मतान्तरले वडा नं. ११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

बिज्ञापन