भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा
धाईटार - मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधि...