आइजिपी कप फुटबलको सातौं दिन नेपाल पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको सातौं दिनको खेलमा नेपाल पुलिस स्कुल धरान र सैनिक आवासिय महाविधालय विजयी भएका छन् भने ग्रेसल्याण्ड स्कुल सागाँ र जेम्स स्कुल ललितपुरले बराबरि खेलेका छन्।
आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरानले बुडानिलकण्ठ स्कुललाई ६-१ को विशाल अन्तरले हरायो। पुलिस स्कुलको लागि समिर राईले ४ गोल र युगिन लिम्बुले २ ग...