ए कान्छा मादलु पड्का बोलको गीतमा ब्यान्ड–बाजा बजाएर नै भयो धुलिखेलमा अन्तरजातीय बिबाह
काभ्रेपलान्चोक - नुवाकोट बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुके विच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम लाई बिबाहमा परिणत गराएका छन् । हिजो ‘अन्तरजातीय’ प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरी दाम्पत्य जीवन शुरुवात गरेका छन् ।
हिजो उद्धव खतिवडा बैण्डबाजा बजाएर जन्ती लिइ बेहुली लक्ष्मीको घर आएका थिए । लक्ष्मी ...