जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

 

 

बिज्ञापन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।

सो पार्टीले काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् ।

सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहनुभएको छ ।