प्रदेश खवर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्। एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा […]

up