काभ्रेपलान्चोक – बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, उप-प्रमुख बिमला सापकाेटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अाचार्य र वडा अध्यक्षहरू, नेकपा एमाले बनेपा नगर कमिटि अध्यक्ष रत्न कुश रंजितकार र नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति सचीव यश कुमार रन्जित लगायतको उपस्थितिमा शपथ ग्रहण गरेका छन् । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly