धुलिखेल ११ मा जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

धुलिखेल ११ मा जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नेपाल सितोरियो कराते संघ ताम्ङ्गसालिङ डोजो धुलिखेल ११ को आयोजनामा जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद महासंघ काभ्रेका अध्यक्ष एवम् युवा नेता नवराज मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ८० खेलाडीहरु सहभागी भएका थिए । रन बहादुर तामाङको सभापतित्वमा नेपाल कराते महासंघ काभ्रेको महासचिब श्यामसुन्दर कुवँर, उपाध्यक्ष दिनेश श्रेष्...

बनेपाका मानन्धर भए एक जुट, नेतृत्व लिए नवराज मानन्धरले

बनेपाका मानन्धर भए एक जुट, नेतृत्व लिए नवराज मानन्धरले
  बनेपा - काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन भएको छ । संस्कृतिविद ज्ञानकाजी मानन्धरको प्रमुख आथित्यतामा समग्र मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावनाका साथ काभ्रेका युवा मानन्धरहरु सम्मिलित भई "मानन्धर सेवा समाज, काभ्रे" गठन भएको हो । कार्यक्रमको विशिस्ट अतिथिमा निवर्तमान उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धर हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपा...

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’
काभ्रेपलान्चोक -  तुलसी मिडियाले गर्न लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को मिति सार्वजनीक भएको छ । आयोजक संस्थाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्ड समारोह असोज १८ गते चन्द्रागिरीमा हुने जानकारी दिएका छन । अवार्ड नेपालको शान, संगीतको पहिचान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो । सोही समारोहमा नगद राशी सहित दुई जना पत्रकार सम्मानित हुने भएका छन्। करिब दुई दशक लामो समयदे...

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)
अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, राम सिटौलाको सङ्गीत र राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो । भिडियोमा गायिका अनामिका नै फिचर्ड हुनुहुन्छ । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थ...

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट
काभ्रेपलान्चोक - गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। यस्तो छ हेर्नुस् इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ईन्दिराले लेखेकी छन्- उनले मसँग विवाह गर्छौ भनेर सोधे। मैले हुन्छ भनें। आइ लभ यु शरद!

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने
काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले अवार्डको भव्य समारोह असोज १८ गते चन्द्रागिरीमा हुने बताएका छन् । अवार्डको ३६ वटा विधाको...

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ - विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रो  नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसा...

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको सम्भावना बढि हुने विश्लेषण

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको सम्भावना बढि हुने विश्लेषण
राजन थापा/ काठमाडौं काभ्रेपलान्चोक - देशकै पुरानो राजनीतिक दल नेपाली काँग्रेस यतिखेर १४ औँ अधिवेशनको संघारमै छ । पटक पटक स्थगन भएको महाधिवेशनलाई यो पटक सफल बनाउन वडादेखि केन्द्र सम्मका नेता कार्यकर्तामा दौडधुप बढेको छ । देशभर बढेको यो सरगर्मीमा काठमाडौंको तारकेश्वर नगर पनि अछुतो छैन । तारकेश्वर नगरमा यस पटक नगर सभापतिका लागि राजनीतिक हस्तीहरुको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेपाली काँ...

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै
काभ्रेपलान्चोक – पिम नेपाल चलचित्र महोत्सव २०२१ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असोज १८ देखी २० गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको फिल्म फेष्टिवलका लागि आवेदन दिने अन्तिम मिति तोकिएको छ । विभिन्न विधामा आवेदन फारम भर्न चाहाने स्रष्टाहरुले असोज १६ गते सम्म फारम भरिसक्नुपर्ने छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन्...

समाजवाद र लोकतन्त्र मेरा आर्दश हुन् : कश्यपप्रसाद पौडेल नगरसभापतिको प्रत्यासी, मण्डनदेउपु्र नगरपालिका

समाजवाद र लोकतन्त्र मेरा आर्दश हुन् : कश्यपप्रसाद पौडेल नगरसभापतिको प्रत्यासी, मण्डनदेउपु्र नगरपालिका
काभ्रेपलान्चोक - पंञ्चायतकालदेखिनै बिपीलाई आर्दश मानेर नेपाली कांग्रेसको राजनितीमा सकृय कश्यपप्रसाद पौडेल पटक–पटक नेपाली कांग्रेसको वडा तहदेखि जिल्ला तह तथा विभागमा बसेर काम गर्नुभएको लामो अनुभव बोकेको इमान्दार कार्यकर्ता हुनुहुन्छ । नेपाली कांग्रेसलाई आवश्यकता परेको समयमा आफ्नो गाउँ टोल, जिल्लामा रहेर ठूलो योगदान दिनुभएको छ । तर उहाँ आफूले योगदान गर्ने कुरा भन्दा पनि आम कार्यकर्ताले गर्नुपर्ने...