मन्त्री कुलमान घिसिङले मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए

# मन्त्री कुलमान घिसिङले मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २८, २०८२
मन्त्री कुलमान घिसिङले मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। हालसम्म पश्चिम खण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा ३७.४ किमीमा एकतर्फी कालोपत्रको पहिलो तह सकिएको छ। त्यसमध्ये २९.६१ किमीमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र पूरा भएको बताए।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up