लायकुमा तीन महिने भलिबल प्रशिक्षण शुरु
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाे सहयोग र लायकु क्लबको आयोजनामा तिन महिने भलिबल प्रशिक्षण शुरु भएको छ।
बनेपा लायकु चौरमा उक्त प्रशिक्षण कार्यक्रम शुरु भएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो। प्रशिक्षणको शुरुवात नगरपालिका का प्रमुख लक्ष्मी नरसिंह बादेले क्लबका अध्यक्ष विक्रम प्रजापतिलाई बल हस्तान्तरण गरि शुरुवात गरिएको थियो।
बादेले नगरका युवाहरुको चाहाना अनुसार उक्त प्रशिक्षण दिन ला...