काभ्रेपलान्चोक - जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् ।
पौडी खेलाडी गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् ।
गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १...
बुधबार, साउन १३, २०७८