गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त
टोकियो ओलम्पिक २०२० मा महिलाको १ सय मिटर फ्रीस्टाइलमा पनि नेपालले कुनै पदक पाउन सकेन ।
टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा गौरिका सिंहले प्रतिनिधित्व गरेकी थिइन् ।
सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी थिए । जसमा एलेक्जेन्डर ग...