महादेव मन्दिर निर्माणार्थ महायज्ञ
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् ।
कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुर...