
सुदूरपश्चिमले आजको फाइनल खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।

त्यस्तै, लुम्बिनीले पनि एक परिवर्तन गर्दै जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहालाई एनपीएलमा डेब्यु गराएको छ ।
बिज्ञापन





