प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नवनियुक्त भुम्लु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्दशन भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । सुर्दशन भट्टराई आज भन्दा करिब ७ बर्ष अगाडि भुम्लु गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखकाे रूपमा नियृक्ति हुने भएको थियो । त्यसपछि उहाँ याेजना तथा प्रशासन प्रमुख हुँदै फाल्गुन २४ गते संघिय मामिला मन्त्रालयबाट प्रमुख प्रशासकीय प्रमुखकाे जिम्मेवारी पाउनुभएको थियो ...

जेठसम्म पालिका अधिवेशन सक्दै एमाले, सदस्य १० लाख

जेठसम्म पालिका अधिवेशन सक्दै एमाले, सदस्य १० लाख
बनेपा, साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । सदस्यता बढाउन भनिएपनि सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्न...

ठेकेदारको लापर्वाही भकुण्डे तेमाल सडक अलपत्र, कागजमा मात्रै निर्मांण सम्पन्न

ठेकेदारको लापर्वाही भकुण्डे तेमाल सडक अलपत्र, कागजमा मात्रै निर्मांण सम्पन्न
  काभ्रे । काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको सम्झौता अवधि सकिन लाग्दा समेत १० प्रतिशत समेत काम भएको छैन् । सरकारी काम कहिले जाल घाम भन्ने उखान जस्तै भएको छ भकुण्डे तेमाल सडक यतिबेला । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने भन्दै २०७९ साउन १६ गते सम्झौता भएको उक्त सडक समय सिमा सकिन करीब ४ महिना बाकी रहदाँ १० प्रतिशत समेत काम भएको छैन् । भकुण्डेचोक देखि नारायणथा...

हार्ट क्लिनिक बनेपामै हरेक हप्ता मुटुको परिक्षण

हार्ट क्लिनिक बनेपामै हरेक हप्ता मुटुको परिक्षण
धुलिखेलमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ बनेपाको पहलमा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदाताहरूलाई सम्मान गर्ने कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिना लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । लायन्स क्लब अफ काभ्रे बनेपाको पहल र सक्रियतामा स्थापित बनेपा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोग पु¥याएका व्यक्ति एवम् संघ सस्थाप्रति कृतज्ञता ज्ञापन गर्...

विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मान

विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मान
काभ्रेपलान्चोक - विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का ...

धुलिखेलको हस्पिटल चोकमा हाइ मास्ट लाइट

धुलिखेलको हस्पिटल चोकमा हाइ मास्ट लाइट
जिल्लाको धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) हाइ माष्ट लाइट राखिने भएको छ । लाइट राखेपछी हास्पिटल जाने आउने उक्त स्थानमा रातमा पनि उज्यालो हुने भएको छ भने राजमार्गमा हुने दुर्घटना न्यूनिकरण र अपाराधिक घटना नियन्त्रणको लागि पनि उपयोगी हुने स्थानीयको विश्वास छ । माष्ट लाइटमा ८ वटा बत्ती हुनेछ । शुक्रबार पूर्व मन्त्री तीर्थ लामाले लाइट राख्ने स्थानको शिलान्यास गरेका हुन् । कार...

राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको ५ औं नगर अधिवेशन चैत्र १७ गते हुँदै

राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको ५ औं नगर अधिवेशन चैत्र १७ गते हुँदै
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको अधिबेशन यहीँ आउदो चैत्र १७ गते बनेपा स्थित पञ्चकन्या पार्टी व्यालेसमा हुनेभएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको पुर्ण बैठकको निर्णय अनुसार दुई महिने संगठन निर्माण अभियान अन्तर्गत बनेपा नगर कमिटीको अधिबेशन हुने लागेको हो ।आज बसेको राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको पुर्ण बैठकले मिलन थापालाई अधिवेशन आयोजक कमिटीको सं...

काभ्रे समाजवादी जिल्ला अधिवेशन चैत ३ र ४ गते हुँदै

काभ्रे समाजवादी जिल्ला अधिवेशन चैत ३ र ४ गते हुँदै
काभ्रेपलान्चोक - नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)काभ्रेको १० औं जिल्ला अधिवेशन चैत्र ३ र ४ गते हुने भएको छ । बनेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै १० औँ अधिवेशनको तयारीबारे जानकारी दिएको हो । उक्त जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अधिवेशनको लागि वडा, नगर गाउँ तथा जनवर्गिय संगठनहरुबाट ४ सय ७६ ज...

सिद्धार्थ माविको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस

सिद्धार्थ माविको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस
बनेपामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य/प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विद्यामा सांस्कृतिक ...

मण्डनदेउपुरमा बन्यो-१६ करोडमा ६२ कोठे भवनमा

मण्डनदेउपुरमा बन्यो-१६ करोडमा ६२ कोठे भवनमा
मण्डनदेउपुर, राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन । आईतबार मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा ...