नाईटिङ्गेल स्कुलको ९ औं दिक्षान्त तथा एसईई विदाई कार्यक्रम सम्पन्न
काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्वर-१० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको एसकेजीका विद्यार्थीहरुको दिक्षान्त गरिएको छ ।
विद्यालयको ९ औ दिक्षान्त समारोहको अवसर पारी एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा शिक्षाविद् मोहन दुवालको प्रमुख आतिथ्यता...