पनौती — ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो २७औँ वार्षिकोत्सव भावनात्मक र गरिमामय वातावरणमा सम्पन्न गरेको छ। पनौतीलाई आधारभूमि बनाएर दुई दशकभन्दा बढी समयदेखि सहकार्य, विश्वास र आत्मीयताको यात्रामा अगाडि बढिरहेको संस्थाले यस वर्षको वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सदस्यबीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाएको हो। संस्थाका अध्यक्ष उद्धव […]
काभ्रे विषेश

