पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

# पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०१, २०८२
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौँ । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up