काभ्रे, १४ भदौ – धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित भएकी छन्। समाजको दशौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभाले तिमल्सिनाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले समाजको नयाँ नेतृत्व चयन गरेको हो। सभाले उपाध्यक्षमा परशुराम गोदार […]
काभ्रे विषेश
