काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी प्रसारण गरिएका सामग्रीप्रति आपत्ति जनाइएको छ । बुधबार एमालेले एक विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो । दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई […]
काभ्रे विषेश

