भाइमसलाको व्यापार बढ्यो
काभ्रेपलान्चोक - नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार बढेको छ । उपत्यका देखि लिएर काभ्रे जिल्लामा पनि भाइमसलाको व्यापार बढ्यो ब्यापारीहरुले बताएका छन् ।
तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ ।
व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलन...