न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट
काभ्रेपलान्चोक – न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि  (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई...

नेकपा एमाले बनेपा नगरपालिका वडा नं ९ को वडा अधिवेशन कार्तिक ६ मा हुने

नेकपा एमाले बनेपा नगरपालिका वडा नं ९ को वडा अधिवेशन कार्तिक ६ मा हुने
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं ९ मा नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ मा हुने भएको छ । एमालेले विधान अधिवेशन सकेपछि सबै वडाहरुमा एकैचोटि वडा अधिवेशन गर्ने लागेको हो । एमाले ले वडा अधिवेशन सकेपछि नगर अधिवेशनको लागि प्रतिनिधि पठाउने व्यवस्था छ ।

भुम्लु गाउँपालिकामा बोलेरो दुर्घटना एक जनाको मृ त्यु

भुम्लु गाउँपालिकामा बोलेरो दुर्घटना एक जनाको मृ त्यु
काभ्रे : काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि गाउँपालिका ४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेका जिल्ला प्र ह री कार्यालयका प्र हरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृ त्यु भएको हो । दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका ५...

इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक
काभ्रेपलान्चोक - कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । इन्टेग्िरटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्...

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन
  अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बज...

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)
  काठमाडौं - नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण...

विश्वभरका नेपालीहरुले गायकको रुपमा चिन्छन – गायक विश्वराम कार्की

विश्वभरका नेपालीहरुले गायकको रुपमा चिन्छन – गायक विश्वराम कार्की
बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेर दर्जनौ सुमधुर गितहरु मार्फत लाखौँ दर्शक श्रोताहरुको मन जित्न सफल लोकप्रिय गायक विश्वराम कार्की एक सक्रिय समाजसेवीको रुपमा समेत परिचित छन्। काभ्रेपाल्चोक बनेपाका स्थायी बासिन्दा कार्की काठमाडौँलाइ कर्मथलो बनाएर विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएका छन् । उनै गायक तथा समाजसेव...

देशैभर डुब्यो धान : पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा

देशैभर डुब्यो धान : पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा
काभ्रेपलान्चोक - अविरल बर्षाको कारण बाढी पहिरोले नदिको बहाब बढ्नुको साथै वाटो अबरुद्ध भएर अन्न बाली नष्ट भएको छ । कात्तिक महिनाको सुरुमा नै परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको हो ।  तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् । सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि ...

बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ

बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ
  नेपाली मोडलिङ क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ । विगत १ दशक देखी नेपाली कलाकारितामा उनले अभिनयको माध्यमबाट निरन्तर सेवा गरिरहेकी छन । हाम्रो नाता , दुई किनार , यो जुनी त तिम्रै हो , आउ गोरी , किन दुख्छ मुटु मेरो , परेली फकाई फकाई , कहाँ गयौ कता हरायौ लगायतका गीतहरुमा उनको अभिनय देख्न सकिन्छ । नेपालमा आयोजना गरिएको नेशनल इन्टरटेन्मेन्ट अवार...

समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट

समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट
काभ्रे  – भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिनामाथि कुटपिट भएको छ । स्थानीय विकास निर्माणमा भएको भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै तिमल्सिनामाथि कुटपिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिए । उनका अनुसार घाईते तिमल्सिनाको आँखामा चोट लागेको छ । पत्रकार कुटपिट...