काभ्रेपलान्चोक – नवनियुक्त भुम्लु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्दशन भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

सुर्दशन भट्टराई आज भन्दा करिब ७ बर्ष अगाडि भुम्लु गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखकाे रूपमा नियृक्ति हुने भएको थियो । त्यसपछि उहाँ याेजना तथा प्रशासन प्रमुख हुँदै फाल्गुन २४ गते संघिय मामिला मन्त्रालयबाट प्रमुख प्रशासकीय प्रमुखकाे जिम्मेवारी पाउनुभएको थियो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल, उपाध्यक्ष जितेन्द्र मान तामाङ, भुम्लु गाउँपालिकाको वडा अध्यक्षहरु, कर्मचारीहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमकाे आयोजना भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको हो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..