काठमाडौँ : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रको मेसिनबाट छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको काभ्रेको बनेपास्थित केन्द्रमा आजदेखि लाइसेन्स छपाइ सुरु भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मेसिनबाट छपाइ शुभारम्भ गर्दै कानुनी जटिलता र विविध कठिनाइका बाबजुद लाइसेन्स छपाइ सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, […]
काभ्रे विषेश

