काभ्रे – किड्स काभ्रेको सिजन ४ को उपाधी अभिभाज्य कार्की, जिक्क्षेन लामा र विलक्षणा कडेलले पाएका छन् । सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको किड्स काभ्रे–४ को ग्रान्ड फिनालेमा सिनियर बोइजतर्फ अभिभाज्य कार्की, सिनियर ग्र्लस्तर्फ जिक्क्षेन लामा र जुनियरतर्फ विलक्षणा कडेलले पाएका हुन् । त्यस्तै, सिनियर बोइजतर्फ शिवांस तखाछे“ फस्ट रनर अप […]
काभ्रे विषेश

