काभ्रे विषेश

काठमाडौं – चर्चित गायक रामकृष्ण ढकाल ले रवि लामिछाने सँग सम्बन्धित पुरानो घटना सार्वजनिक गरेका छन्। उनले The Prakash Subedi Show मा दिएको अन्तर्वार्तामा जेन्जी आन्दोलनका बेला रवि लामिछानेलाई नख्खु जेलबाट रिहा भएपछि आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा घरसम्म पुर्‍याएको बताएका हुन्। ढकालका अनुसार त्यतिबेला काठमाडौंको अवस्था तनावपूर्ण थियो र भीडका कारण उनलाई सुरक्षित रूपमा […]

up