मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरलाई
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले जितेकी छन् ।
मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङ प्रतियोगिताको १७ औँ संस्करण अर्थात मिस तामाङ २०२५ को विजेता अन्जु थोकरले जितेकी हुन्।
अन्जुले उपाधिसँगै ५० हजार नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन्।प्रतियोगिताको फस्ट रनर अप सर्लाहीकी मोनालिसा थिङ तामाङ, सेकेन्ड रनर अप बुढानिलकण्ठकी प्रियंका तामाङ थर्ड रनर अप दोलखाकी सुस्मिता तामाङ रह...