सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव सम्पन्न
भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ ।
सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा...