राष्ट्रपतिबाट ४८ जना कलाकारलाई विभूषण

राष्ट्रपतिबाट ४८ जना कलाकारलाई विभूषण
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । नेपाल सरकारले संवि...

नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ – गायक बिरही कार्की

नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ – गायक बिरही कार्की
  काभ्रेपलाञ्चोक – नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक हुन् बिरही कार्की । उनले सिर्जना गरेका धेरै गीतहरुले श्रोता दर्शकको मन जितेका छन् । २०५३ सालमा ‘सरर मिनी बसै’ मा बोलको गीतबाट संगीतमा होमिएका बिरहीले सयौं गीत सिर्जना गरिसकेका छन् । सुनखानीमा सुन, आमा तिमले लगाएको चुरा, पिपल पात फरर, विन्धवासिनी, मायाको नाम जपियो, मनकामना माई, मायालु हजार, भन्देऊ के हो माया, जुनकिरी, ...

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं काभ्रे ईञ्चार्ज तथा काभ्रेका बिकाश प्रेमी यूवा नेता गोकुल बाँस्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट अत्पाधिक बहुमतका साथ निर्वाच...

सकारात्मक र नकारात्मक दुबै भूमिकामा मेरो प्रिय हो – नायक प्रवण भुसाल

सकारात्मक र नकारात्मक दुबै भूमिकामा मेरो प्रिय हो – नायक प्रवण भुसाल
  काभ्रेपलाञचोक –नेपाली चलचित्रमा अभिनेताको रुपमा स्थापित नाम हो प्रवण भुसाल । उनी बिगत एक दशकदेखि नायकको रुपमा नेपाली चलचित्र उधोगमा सक्रिय रहँदै आएका छन् । प्रवणले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘घनचक्कर’ गत महिना मात्र रिलिज भएको थियो । यो चलचित्रमा आफुले गरेको अभिनयलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि नायक प्रवण भुसाल थप उत्साहित छन् । लामो समयदेखि अभिनेताको रुपमा काम गर्दै आ...

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो
काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्रमर्कीहरुले भव्यताका साथ ‘तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएका छन् । राजधानीस्थित चलचित्र विकास वोर्डको हल चावहिलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको हो । ...

पर्दा पछाडिको रियल हीरो ; भिडियो सम्पादक बिष्णु खड्का

पर्दा पछाडिको रियल हीरो ; भिडियो सम्पादक बिष्णु खड्का
काभ्रेपलाञ्चोक – बिगत डेढ दशक देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय बिष्णु खड्का भिडियो सम्पादनमा व्यस्त छन् । बिष्णु खड्का एक मेहनती लगनशील कर्मठ युवा हुन् । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय खड्का सोलुखुम्बु भकान्जे गाविसको सगर डाँडामा जन्मिएका हुन् । उनि सानै देखि कला क्षेत्रमा रुचि राख्दथे । पछिल्लो समयको चर्चित गीत जेल पनि सहुँला लगायत ३०० भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरि सकेका छन् । त...

अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 

अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 
   बनेपा - नेकपा एमाले काभ्रेको जिल्ला अधिबेशन पछि उत्साहित भएको छ । स्थानीय तहको निर्वाचनमा उत्साहित एमाले गठवन्धन विरुद्ध एक्लै जिल्लामा पहिलो दल बनेको छ । सिटमा कम भएको एमाले मतमा पहिलो भएको छ । त्यहि उत्साहलाई एमालेले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजयी बनाउँदै समानुपातिक तर्फको मत बढाउने रणनीति बनाउँदै कार्यकर्ता र जनताको घर घर पुगेको छ । के ग¥यो अधिबेशन पछि ? एमाले काभ्र...