सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा रत्न कुश रंजितकार
बनेपा - काभ्रेको बनेपामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता रत्न कुश रंजितकार मेयरको उम्मेदवार बनेका छन् ।
बनेपा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका रंजितकार स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्।
समाज सेवामा अनवरत रुपमा लागेका रंजितकार ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय होस् ...