बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ
काभ्रेपलान्चोक - बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् ।
नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।
उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज...