अन्तर्वार्ता र विचार

काभ्रेपलाञ्चोकको पनौतीलाई केन्द्र बनाएर मानवीय सेवामा समर्पित श्याम र फुलमाया फाउन्डेसन तथा श्याम फुलमाया हस्तकला उद्योग आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। “मानव सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमै उतार्ने यस संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र स्थानीय रोजगारीमा क्रान्ति नै ल्याएको छ। संस्थाले गरेका परोपकारी कार्यहरू […]

up