बनेपा – नेकपा एमाले बनेपा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका नेता काभ्रेपलाञ्चोक-२ का उम्मेद्वार गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आफ्ना मतदाताहरूसँग पूर्वमन्त्री बाँस्कोटाले अन्तर्क्रिया गरेका थिए ।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँस्कोटा नेकपा एमालेबाट प्रतिनिधिसभा काभ्रे -२ का उम्मेद्वार हुन् ।

निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वारहरू चुनावी घरदैलो एवं प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..