नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
काठमाण्डौ - नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको ...